Bittersweet

Shree Krishna Jamakatel
2 min readAug 15, 2021
Bittersweet ❤️

मैले मेरो मिठो भ्रममा
मेरो प्रेमिका को सुन्दर बगैँचा देखेँ
यहि खुशीमा मेरो टाउको यसरी हल्लियो
र म मस्त भएँ
मानौ म कुनै नशा को मात मा छु
म आफु नै फनफनि घुमेर नाच्न थालेँ
मानौ म कुनै घुमिरहेको पाङ्रा नै हो।

यहि भ्रम मा मैले म त यो सृष्टिको स्रोत नै भएको पाएँ
म त यसको प्रारम्भ देखि नै यहाँ थिए
र म त्यो प्रेम को खजाना नै थिए,
जुन प्रेम को पनि प्रेम हो
तर अहिले म त्यो नशा बाट उत्रिएको छु
र म मा अहिले त्यो नशा को दाग मात्रै छ
र त्यो प्रेम को समझना मात्रै छ
अहिले म पिडा मा छु
र म मा त्यो खुशी को रहर मात्रै छ
त्यहि भएर म सहयोग को लागि हात फैलाइरहेको छु
मलाई अहिले दयाको भिख चाहिएको छ।

यहि बेला मेरो प्रेमिका ले मलाई भन्छिन
“मलाई हेर र मेरा कुरा हरु सुन
किनभने म पनि तिम्रै हालत मा छु। ”
म तिम्रो चन्द्रमा हुँ र त्यो चन्द्रमाको उज्यालो पनि
म तिम्रो फूल को बगैँचा हुँ र यसलाई चाहिने पानी पनि
म तिम्रो ब्यग्रता मा मेरा खुट्टामा कुनै जुत्ता पनि नलगाई
र जिउ म कुनै सल पनि नबेरि तिमीलाई खोज्दै यहाँ सम्म आइपुगेको छु।

म तिमी हाँसेको देख्न चाहन्छु
र तिम्रा सबै चिन्ता हरु मिटको हेर्न चाहन्छु
आफ्नु हेरबिचार गर
र आफुले आफैलाई नै माया गर्न सिक।

मेरो तितो-मिठो मान्छे
म तिमीलाई सान्त्वना दिन आएको हुँ
र तिमीलाई निको पनि पार्नेछु।
हेर त मैले तिमीलाई यो गुलाबको फूल पनि ल्याइदिएको छु
म पनि काँडाहरु को बिच बाट फक्रिएको एउटा फूल मात्र हुँ । ।

In my hallucination

I saw my Beloved’s flower garden

In my vertigo

In my dizziness

In my drunken haze

Whirling and dancing like a spinning wheel

I saw myself as the source of existence

I was there in the beginning

And I was the Spirit of Love

Now I am sober

There is only the hangover

And the memory of love

And only the sorrow

I yearn for happiness

I ask for help

I want mercy

And my Love says

“Look at me and hear me

Because I am here just with that”

I am your moon and your moonlight too

I am your flower garden and your water too

I have come all this way eager for you

Without shoes or shawl

I want you to laugh

To kill all your worries

To love you

To nourish you

Oh the sweet bitterness

I will soothe you and heal you

I will bring you roses

I too have been covered with thorns

~rumi ❤️

--

--